जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो
२७ भदौ, काठमाडौं। जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुगेको छ । काठमाडौं उपत्यकामा र अन्य जिल्लाहरुमा गरी मृत्यु हुनेको संख्या ५१ पुगेको हो । मृत्यु हुनेमा तीन प्रहरी, एक भारतीय महिलासहित ५१ जना रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार १२:५९












