८ असार २०८३, सोमबार | Mon Jun 22 2026

त्रिभुवन विमानस्थलमा ‘भीआईपी’ सुविधा बन्द

२६ भदौ, काठमाडैं  । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘भीआईपी’ सुविधा बन्द गरिएको छ । बिहिबार विमानस्थल कार्यालयले एक सूचना जारी गर्दै विमानस्थलमा ‘भीआईपी’ सुविधा बन्द गरिएको जनाएको हो ।

सूचनामा असहज परिस्थितिका कारण सबै यात्रुलाई नियमित रुटबाट प्रस्थान र आगमन गर्न आग्रह गरिएको छ ।

प्रकाशित मिति : September 11, 2025 at 2:52 pm