८ चैत्र २०८२, आईतवार | Sun Mar 22 2026

गंगा दाहालको घरमा जलेको अवस्थामा शव भेटियो

२५ भदौ, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहालको घरमा शव फेला परेको छ।

मंगलबार प्रदर्शनको क्रममा ललितपुरको ढोलाहिटीमा रहेकाे गंगा दाहालको घरमा समेत आगजनी भएको थियो। साे घरमा आगोमा परी एक जना जलिसकेको अवस्थामा मृत फेला परेको हाे  ।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार १४:०४