५ मंसिर २०८३, शुक्रबार | Fri Nov 20 2026

त्रिभुवन विमानस्थल अनिश्चितकालका लागि बन्द

https://www.muktinathbank.com.np/online/loan-application

२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालीन बन्द भएको छ । मंगलबार बन्द गरिएको विमानस्थल खुल्ने निश्चित छैन ।

कार्यालयले एक सूचना जारी गर्दै विषम परिस्थितिका कारण अर्को सूचना जारी नभएसम्म अनिश्चितकालका लागि बन्द गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : September 10, 2025 at 1:20 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/