६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

डिल्लीबजार कारागारमा कैदीहरूले लगाए आगो, स्थानान्तरण गरिँदै

२५ भदौ, काठमाडौं । बाठमाडौंको डिल्लीबजारमा अवस्थित कारागारमा कैदीबन्दीले आगजनी गरेका छन् । उक्त कारागारमा रहेका कैदीबन्दीहरुले कैदमुक्त हुन पाउनु पर्ने भन्दै आगजनी गरेका हुन् ।

यतिबेला कारागारबाट आगोको मुस्लो निस्किरहेको छ । कारागारको अवस्था नियन्त्रण भन्दा बाहिर गएपछि सेनाले सुरक्षा दिईरहेको छ ।आगजनी भएसँगै कैदीबन्दीहरुलाई स्थानान्तरण गर्ने तयारी भईरहेको जनाइएको छ ।

प्रकाशित मिति : September 10, 2025 at 11:36 am