५ मंसिर २०८३, शुक्रबार | Fri Nov 20 2026

नेपाली सेनाको नेतृत्वमा सुरक्षा संयन्त्र परिचालन, लुटपाट नरोके कारबाही

https://www.muktinathbank.com.np/online/loan-application

२४ भदाै, काठमाडाैँ । नेपाली सेनाको नेतृत्वमा सुरक्षा संयन्त्र परिचालन हुने भएको छ । राष्ट्रपतिले प्रधानमन्त्रीको राजीनामा स्वीकृत गरेसँगै सुरक्षा परिचालनमा समस्या देखिएको अवस्थामा नेपाली सेनाले मंगलबार राति १० बजेदेखि सेना परिचालन गर्ने निर्णय गरेको हो । सेनाले तत्काल लुटपाट, आगजनी लगायतका कार्य रोक्न आग्रह गरेको छ । यस्तो छ सेनाको विज्ञप्ति

प्रकाशित मिति : September 9, 2025 at 9:31 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/