६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

नक्साल भाटभटेनीमा तोडफोड र आगजनी

२४ भदाै, काठमाडौं । प्रदर्शनकारीले भाटभटेनीका स्टोरहरुमा तोडफोड गरेका छन् । प्रदर्शनकारीले नक्सालस्थित भाटभटेनी स्टोरमा तोडिफोड र आगजनी गरेका हुन् ।

प्रकाशित मिति : September 9, 2025 at 6:17 pm