बालाजुमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु
२४ भाद्र, काठमाडाैँ । बालाजुमा प्रहरीको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु भएको छ । प्रहरी वृत्त बालाजुमा आगजनी गर्न पुगेका एक प्रदर्शनकारीको गोली लागेर मृत्यु भएको हो ।
तोडफोडमा उत्रिएका प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो । बालाजुमा गोली लागेर अन्य एक जना घाइते भएका छन् ।
प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलवार १४:५१








