१७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026

२४ भदौ, काठमाडौं । कलंकीमा गोली चलेको छ । प्रदर्शनकारीहरूले तोडफोड र आगजनी गरेपछि कलंकीमा प्रहरीले गोली चलाएको हो ।

प्रदर्शनकारीहरूले ठाउँ ठाउँमा आगजनी र तोडफोड गरेका छन् । सो क्रममा चारजना घाइते भएका छन् ।

प्रकाशित मिति : September 9, 2025 at 12:48 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/