१७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026

रास्वपाका सबै सांसदले सामूहिक राजीनामा दिने

२४ भदौ, काठमाडौँ । रास्वपाको संसदीय दलको आकस्मिक बैठक सुरु भएको छ । भर्चुअल माध्यमबाट जारी बैठकबाट पार्टीका सांसदहरुले सामूहिक राजीनामा दिने तयारी गरेको एक सांसदले बताउनुभयो ।

प्रकाशित मिति : September 9, 2025 at 12:18 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/