६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

एमालेको पार्टी कार्यालय तोडफोड

२४ भदौ, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा प्रदर्शनकारीहरूले तोडफोड गरेका छन् । सोमबारको प्रदर्शनमा १९ जनाको ज्यान गएपछि प्रदर्शनकारीहरूले  मंगलबार दलका पार्टी कार्यालय तोडफोडमा उत्रिएका हुन् ।

प्रकाशित मिति : September 9, 2025 at 12:02 pm