६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

जेनजीको भिड तितरबितर पारेर सेनाले संसद भवन नियन्त्रणमा लियो

२३ भदौ, काठमाडौँ । नयाँ बानेश्वरस्थित संसद भवन नेपाली सेनाको नियन्त्रणमा आएको छ । जेनजीको भिडलाई प्रहरी र सशस्त्रले तितरबितर पारेपछि सेना प्रवेश गर्न सकेको हो ।

प्रकाशित मिति : September 8, 2025 at 3:08 pm