१३ फाल्गुन २०८२, बुधबार | Wed Feb 25 2026

जेनजीलाई माइतीघरमा प्रदर्शन गर्न प्रशासनको अनुमति

२२ भदौ, काठमाडौं । जेनजीलाई माइतीघरमा प्रदर्शन गर्न प्रशासनले अनुमति दिएको छ । सोमबार माइतीघर मण्डलामा सरकारले समाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध, देशमा व्याप्त भ्रष्टाचारलगायतमा प्रश्न गर्दै जेनजीहरुले प्रदर्शन गर्ने घोषणा गरेका छन् ।

निषेधित क्षेत्रमा प्रवेश नगर्ने गरी सो ठाउमा प्रदर्शन आयोजना गर्न अनुमति दिइएको जनाइएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०८२, आईतवार १७:३७