प्रियोर इनर्जीको कम्पनी सचिवमा सन्तोष वाग्ले नियुक्त
१५ भदौ, काठमाडौं । पियोर इनर्जीको कम्पनी सचिवमा सन्तोष वाग्ले नियुक्त हुनुभएको छ । भदौ १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले वाग्लेलाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।
वाग्ले लाई आजदेखि लागू हुनेगरि कम्पनी सचिवमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०८२, आईतवार १३:१२














