९ कार्तिक २०८३, आइतबार | Mon Oct 26 2026

सुर्खेतका लागि उडेको बुद्ध एयरको जहाज नेपालगञ्ज डाइभर्ट

१२ भदाै, काठमाडौं । काठमाडौबाट सुर्खेतका लागि उडेकाे बुद्ध एयरको जहाज नेपालगञ्ज विमानस्थल डाइभर्ट भएको छ । बुद्धको उडान नम्बर १३७ जहाज बिहीबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको सुर्खेतको मौसम खराब भएपछि नेपालगञ्ज विमानस्थलमा अवतरण गरेको हो।

प्रकाशित मिति : August 28, 2025 at 5:36 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/