२९ माघ २०८२, बिहीबार | Thu Feb 12 2026

वनमन्त्री शाही र सचिव मिश्रबीच कार्यसम्पादन सम्झौता

११ भदौ, काठमाडौँ  । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी र मन्त्रालयका सचिव डा राजेद्रप्रसाद मिश्रबीच चालु आर्थिक वर्षका लागि आज कार्यसम्पादन सम्झौता गरिएको छ ।

यसैगरी आजै सचिव मिश्र र मन्त्रालयका महाशाखा प्रमुख तथा विभागीय प्रमुखबीच पनि कार्यसम्पादन सम्झौता गरिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार १७:३७