१८ कार्तिक २०८३, मंगलबार | Tue Nov 3 2026

लुम्बिनीले पोखराविरुद्ध टस जितेर पहिले बलिङ गर्ने

१७ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।  मंगलबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा लुम्बिनीका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ रोज्दै पोखरालाई ब्याटिङको निम्तो दिएको छ ।

प्रकाशित मिति : November 3, 2026 at 5:05 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/