२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

प्रि ओपन सेसनमा १५.२८ अंकले बढ्यो नेप्से

११ भदौ, काठमाडौं । बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक १५ अंकभन्दा बढीले बढेर बन्द भएको छ। यस दिन सो सेसनमा नेप्से १५.२८ अंकले बढेर २७८१.३७ विन्दुमा पुगेको छ।

बुधबार प्रि ओपन सेसनमा ५२ स्टकको ६३ पटकको कारोबारमा ९ लाख ५० हजार ७५६ रुपैयाँबराबरको १ हजार १७२ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : August 27, 2025 at 11:01 am