२९ माघ २०८२, बिहीबार | Thu Feb 12 2026

नागरिकता ऐन संशोधन विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित

६ भदौ, काठमाडौं । नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित भएको छ । शुक्रबार बसेको सभाको बैठकले उक्त विधेयक पारित गरेको हो ।

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार १६:४५