१० असार २०८३, बुधबार | Wed Jun 24 2026

नागरिकता ऐन संशोधन विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित

६ भदौ, काठमाडौं । नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित भएको छ । शुक्रबार बसेको सभाको बैठकले उक्त विधेयक पारित गरेको हो ।

प्रकाशित मिति : August 22, 2025 at 4:45 pm