१८ कार्तिक २०८३, मंगलबार | Tue Nov 3 2026

राष्ट्रिय युवा संघको कार्यवाहक अध्यक्षमा महाराजा गुरूङ

४ भदौ, काठमाडौँ । राष्ट्रिय युवा संघ नेपालको कार्यवाहक अध्यक्षमा महाराजा गुरूङ चयन हुनुभएको छ । अध्यक्ष क्षतिज थेवेले भारत जानुअघि गुरूङलाई कार्भार सुम्पिनुभएको युवा संघको केन्द्रीय कार्यालयका प्रमुख राजु तिवारीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : August 20, 2025 at 8:28 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/