५ मंसिर २०८३, शुक्रबार | Fri Nov 20 2026

राजगढ गाउँपालिका-५ का वडाअध्यक्ष साहको निधन

https://www.muktinathbank.com.np/online/loan-application

४ भदौ, सप्तरी । राजगढ गाउँपालिका– ५ का वडाध्यक्ष देवेन्द्र साहको ७० वर्षको उमेरमा निधन भएको छ । अर्बुद रोगबाट पीडित उहाँको उपचारका क्रममा चिवनको भरतपुर क्यान्सर अस्पतालमा आज बिहान निधन भएको सोही गाउँपालिकाकी उपाध्यक्ष रेणुदेवी मण्डलले बताउनुभयो ।

जनता समाजवादी पार्टीबाट निर्वाचित उहाँ तीन वर्षदेखि क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । उहाँका दुई छोरा र तीन छोरी हुनुहुन्छ ।

प्रकाशित मिति : August 20, 2025 at 9:55 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/