२२ बैशाख २०८३, मंगलबार | Tue May 5 2026

प्रचण्डले बोलाए विपक्षी दलको बैठक

३ भदौ, काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले विपक्षी दलको बैठक बोलाउनुभएको छ। उपसभामुख इन्दिरा रानालाई  हटाउनेगरी सत्तारुढ दलहरूको तयारीपछि प्रचण्डले विपक्षी दलको बैठक बोलाउनुभएको हो ।

केहीबेरपछि बैठक माओवादी संसदीय दलको कार्यालयमा बोलाइएको  प्रचण्डको सचिवालयले जनाएको छ । बैठकमा प्रमुख प्रतिपक्षी दल माओवादीसहित रास्वपा, एकीकृत समाजवादीलगायतको सहभागिता रहने बताइएको छ ।

प्रकाशित मिति : 14:40