२२ बैशाख २०८३, मंगलबार | Tue May 5 2026

जसपा र राष्ट्रिय मुक्ति पार्टीबीच कार्यगत एकता घोषणा

२९ साउन, काठमाडौं । जनता समाजवादी पार्टी र राष्ट्रिय मुक्ति पार्टी, नेपालबीच कार्यगत एकता भएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच जसपा अध्यक्ष अशोक राई र राष्ट्रिय मुक्ति पार्टी, नेपालका अध्यक्ष राजेन्द्र महतोले एकता घोषणा गर्नुभएकाे हाे ।

उनीहरूबीच निकट भविष्यमा नै पार्टी एकता गर्ने गरी कार्यगत एकताको घोषणा गरिएको हो।

प्रकाशित मिति : 17:02