७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026

नेप्सेमा थप ५५ लाख ६८ हजार कित्ता बोनस सेयर सूचीकृत

२९ साउन, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा थप एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको १२ प्रतिशत बोनस बापतको कुल ५५ लाख ६८ हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

प्रकाशित मिति : 16:07