३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

प्रि ओपन सेसनमा करिब ३ अंकले बढ्यो नेप्से

२८ साउन, काठमाडौं । साताको तेस्रो कारोबारको दिन बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ३ अंकले बढेर बन्द भएको छ। यस दिन सो सेसनमा नेप्से २.८१ अंकले बढेर २७९९.०६ विन्दुमा पुगेको छ।

बुधबार प्रि ओपन सेसनमा ४७ स्टकको १०५ पटकको कारोबारमा ४१ लाख २७ हजार ९३ रुपैयाँ बराबरको १० हजार ७५ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : August 13, 2025 at 11:01 am