१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

२७ साउन, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का वरिष्ठ नेता अनिलकुमार झाले पदबाट राजीनामा दिनुभएको छ । झाले पनि आफूले पार्टीबाट पनि राजीनामा दिएको र उक्त राजीनामा स्वीकृत समेत भइसकेको बताउनुभएको छ ।

‘मैले धेरै पहिला नै राजीनामा दिएको थिएँ, स्वीकृत पनि भइसकेको छ ’ उहाँले भन्नुभयाे ।

प्रकाशित मिति : August 12, 2025 at 2:15 pm