५ पुष २०८२, शनिबार | Sat Dec 20 2025

सिप्रबी सेक्युरिटिजका महाप्रबन्धक जयन्त श्रीवास्तवविरुद्ध ३ दिन म्याद थप

२१ साउन, काठमाडौं । सेयर ब्रोकर कम्पनी सिप्रबी सेक्युरिटिजका महाप्रबन्धक जयन्त श्रीवास्तवविरुद्ध तीन दिन म्याद थप भएको छ । श्रीवास्तवविरुद्ध तीन दिन म्याद थप भएको प्रहरीले जनाएको छ ।

उनीविरूद्ध पक्राउ पुर्जी रहेको थाहा पाएपछि बुधबार बिहान प्रहरी परिसर काठमाडौंमा हाजिर भएका थिए । उनको ब्रोकर कम्पनीले ११ करोड ५५ लाख रुपैयाँको ठगी गरेको भन्दै जाहेरी परेको थियो।

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार १७:२५