१५ चैत्र २०८२, आईतवार | Sun Mar 29 2026

तीन कम्पनीको सेयरमा सकारात्मक सर्किट, कुनको मूल्य कति बढ्यो ?

२१ साउन, काठमाडौं । साताको चौंथो कारोबारको दिन बुधबार सेयर बजारमा झिनो अंकको सुधार आएको छ । यस दिन नेप्से २.३५ अंकले बढेर २८३६.३५ को बिन्दुमा बन्द भएको छ ।

बुधबार तीन कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । यस दिन विन नेपाल लघुवित्त, माहुली लघुवित्त र ट्रेड टावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार १५:०७