२२ बैशाख २०८३, मंगलबार | Wed May 6 2026

इन्द्र बानियाँ बागमतीको मुख्यमन्त्री नियुक्त

२० साउन, काठमाडौं। नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ बागमतीको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख दिपकप्रसाद देवकोटाले बानियाँलाई मंगलबार मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । उहाँ बागमतीका छैटौं मुख्यमन्त्री हुनुहुन्छ ।

सोमबार कांग्रेसको ३७ र नेकपा एमालेको २७ सांसदको समर्थनसहित बानियाँले मुख्यमन्त्रीको लागि दाबी पेस गर्नुभएको थियो ।

प्रकाशित मिति : 16:14