५ मंसिर २०८३, शुक्रबार | Sat Nov 21 2026

म्याग्दीको गुर्जाखानीमा भूकम्प

https://www.muktinathbank.com.np/online/loan-application

२० साउन, काठमाडौं। म्याग्दी जिल्लाको गुर्जाखानी आसपास केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज दिउँसो १ बजेर ३ मीनेट जाँदा म्याग्दीको गुर्जाखानी आसपास केन्द्रविन्दू भएर ४ दशमलव ५ रेक्टरस्केलको भूकम्प गएको हो ।

नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी रहेको छ । नेपाल हिमालय क्षेत्र भएको कारणले भूकम्पको जोखिमको क्षेत्रका रुपमा लिने गरिन्छ ।

प्रकाशित मिति : August 5, 2025 at 1:48 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/