१७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026

गोरखाबाट नारायणगढ जाँदै गरेको यात्रु बस ऐना पहरामा दुर्घटना

१८ साउन, पोखरा । तनहुँको ऐना पहरामा यात्रुबाहक बस दुर्घटना भएको छ । गोरखाबाट नारायणगढ जादै गरेको ग२ख १०७७ नम्बरको बस ऐना पहरामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुले जनाएको छ।

घटनाबारे थप विवरण आउन बाकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : August 3, 2025 at 4:55 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/