१६ कार्तिक २०८३, आइतबार | Mon Nov 2 2026

नेपाल एसबिआई बैंकको कम्पनी सचिवमा खलेश्वर भट्ट नियुक्त

१६ साउन, काठमाडौं । नेपाल एसबिआई बैंकको कम्पनी सचिवमा खलेश्वर भट्ट नियुक्त हुनुभएको छ । साउन १५ गते बिहीबार बसेको संचालक समितिको बैठकले भट्टलाई कम्पनीको सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।

उहाँको कार्यकाल आजैबाट लागू हुनेछ ।

प्रकाशित मिति : August 1, 2025 at 2:22 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/