१५ चैत्र २०८२, आईतवार | Mon Mar 30 2026

नेप्सेमा एक कम्पनीको हकप्रद सेयरमा मूल्य समायोजन

१५ साउन, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक कम्पनीको हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेमा शिवश्री हाइड्रोपावरको १०० प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन भएको हाे ।

नेप्सेले कम्पनीको १०० प्रतिशत हकप्रद पछि १९२.८३ रुपैयाँमा मूल्य समायोजन गरेको हो । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य २८५.६५ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा आइतबार सेयर बजारमा कारोबार खुल्नेछ ।

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहीबार १६:४३