१६ चैत्र २०८२, सोमबार | Tue Mar 31 2026

प्रि ओपन सेसनमा करिब साढे ६ अंकले बढ्यो नेप्से

१४ साउन, काठमाडौं । साताको चौंथो कारोबारको दिन बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे ६ अंकले बढेर बन्द भएको छ।यस दिन सो सेसनमा नेप्से ६.२५ अंकले बढेर ३००८.३३ विन्दुमा पुगेको छ।

बुधबार प्रि ओपन सेसनमा ७६ स्टकको १५५ पटकको कारोबारमा ४ करोड ६३ लाख ७१ हजार १५९ रुपैयाँ ५० पैसाबराबरको ७० हजार २९४ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार १०:५९