१ असार २०८३, सोमबार | Mon Jun 15 2026

विकास हाईड्रोपावरको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त

१२ साउन, काठमाडाैं। विकास हाईड्रोपावर कम्पनी लिमिटेडले सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीको सञ्चालक समितिको निर्णेयबमोजिम प्रभु क्यापिटललाई कम्पनीको सेयर रजिष्ट्रार नियुक्त गरेकाे हाे ।

सेयर रजिष्ट्रारमा नियुक्तभएसँगै अब कम्पनीको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य लगायत सेयर रजिष्ट्रार अन्तर्गतका सम्पूर्ण कार्यहरु प्रभु क्यापिटलले गर्नेछ ।

प्रकाशित मिति : July 28, 2025 at 10:28 am