३० पुष २०८२, बुधबार | Thu Jan 15 2026

कुथेली बुखरी स्मल हाइड्रोका सञ्चालक सुमित्रा खरेलको राजीनामा स्वीकृत

११ साउन, काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावरका सञ्चालक सुमित्रा खरेलले पदबाट राजीनामा दिनुभएको छ । उहाँले आफ्नो व्यवस्ताको कारण देखाउँदै पदबाट राजीनामा दिनुभएको हो ।

उहाँले असार १५ गते राजीनामा पेश गरेको र साउन ९ गते राजीनामा स्वीकृति समेत भइसकेको कम्पनी सचिव हरि दत्त जोशीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ११ श्रावण २०८२, आईतवार १७:२९