१ असार २०८३, सोमबार | Mon Jun 15 2026

प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से

११ साउन, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार  प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ ।

यस दिन नेप्से २.२७ अंकले बढेर २९८४.९२  को विन्दुमा पुगेको छ। आइतबार प्रि ओपन सेसनमा ८८ स्टकको २०८ पटकको कारोबारमा १ करोड १७ लाख ४७ हजार ५५२ रुपैयाँ ७० पैसाबराबरको २२ हजार २३९ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : July 27, 2025 at 10:58 am