५ मंसिर २०८३, शुक्रबार | Sat Nov 21 2026

प्रधानमन्त्रीको विशेष सम्बोधन स्थगन

https://www.muktinathbank.com.np/online/loan-application

७ साउन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीबाट आज सङ्घीय संसद्को प्रतिनिधिसभालाई हुने भनिएको सम्बोधन रोकिएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौलाका अनुसार आज प्रतिनिधिसभाको बैठकलाई हुने भनिएको विशेष सम्बोधन अर्को दिनलाई सरेको छ ।

कार्यसूचीमा रहेको प्रधानमन्त्रीसँगको प्रश्नउत्तर भने यथावत् रहेको उहाँले जानकारी दिनुभयो ।

प्रकाशित मिति : July 23, 2025 at 2:04 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/