१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय (सूचीसहित)

७ साउन, काठमाडाैं । सरकारले २०८२ साउन ४ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गरेको छ। सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् बैठकले आइतबार गरेका १० वटा निर्णयहरू सार्वजनिक गर्नुभएकाे हाे  ।

प्रकाशित मिति : July 23, 2025 at 1:00 pm