१ माघ २०८२, बिहीबार | Thu Jan 15 2026

भारत भ्रमणमा जाँदै प्रधानमन्त्री ओली

४ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने हुनुभएको छ । प्रधानमन्त्री ओलीले सेप्टेम्बर १६-१७ (भदौ ३१ गतेदेखि असोज १ गतेसम्म) भारत भ्रमण गर्ने हुनुभएको हो ।

भारतीय समकक्षी नरेन्द्र मोदीबाट प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो आएको हो। प्रधानमन्त्री भएको १ वर्षसम्म पनि ओली भारत भ्रमणमा जानुभएको छैन।

प्रकाशित मिति : ४ श्रावण २०८२, आईतवार १३:००