९ असार २०८३, मंगलबार | Tue Jun 23 2026

विमानस्थल अध्यागमनको प्रमुखमा नरहरि घिमिरे

३१ असार, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको प्रमुखमा नरहरि घिमिरेलाई सरुवा गरिएको छ। खोटाङको प्रमुख जिल्ला अधिकारी रहनुभएका घिमिरेलाई मंगलबार गृहमन्त्री रमेश लेखकले विमानस्थल अध्यागमन कार्यालयमा सरुवा गर्ने निर्णय गर्नुभएको हो ।

घिमिरेले यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि काम गर्नुभएको थियो ।

प्रकाशित मिति : July 15, 2025 at 5:58 pm