९ असार २०८३, मंगलबार | Tue Jun 23 2026

२४ लाख घुसहित भक्तपुरका मालपोत प्रमुख कुमार आचार्य पक्राउ

३१ असार, काठमाडाैँ । भक्तपुरका मालपोत प्रमुख कुमार आचार्य घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई २४ लाख घुसहित पक्राउ गरेकाे हाे। आयोगले मंगलबार दिउँसो आचार्यलाई भूमिसुधार कार्यालयबाट २४ लाख ५० हजार नगदसहित नियन्त्रणमा लिएको हाे ।

आयोगले उनीसँगै कार्यालय सहयोगी टिकाराम राउतलाई पनि पक्राउ गरेको छ। उनलाई अख्तियारको केन्द्रीय कार्यालय पुर्याइदै छ।

प्रकाशित मिति : July 15, 2025 at 5:56 pm