९ असार २०८३, मंगलबार | Tue Jun 23 2026

प्रि ओपन सेसनमा झिनो अंकले घट्यो नेप्से

३१ असार, काठमाडौं । साताकाे तेस्राे काराेबारकाे दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले घटेर बन्द भएको छ। यस दिन सो सेसनमा नेप्से ०.०७ अंकले घटेर २७२५.६३ विन्दुमा झरेको छ।

मंगलबार प्रि ओपन सेसनमा ४४ कम्पनीकाे ७२ पटकको कारोबारमा ५२ करोड २१ लाख ३६ हजार ३६६ रुपैयाँबराबरको ५ लाख ३७ हजार २८१ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : July 15, 2025 at 11:02 am