२० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026

प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से

३० असार, काठमाडौं । साताको दोस्रो कारोबार दिन साेमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेकाे छ । यस दिन सो सेसनमा नेप्से १.१५ अंकले बढेर २७६१.९६ विन्दुमा पुगेको छ।

सोमबार प्रि ओपन सेसनमा ५४ स्टकको ८० पटकको कारोबारमा २५ लाख ७ हजार ५२३ रुपैयाँबराबरको ७ हजार ३०७ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार १०:५८