१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल पार्टीबाट निष्काशित

२५ असार, काठमाडौं । कांग्रेस लुम्बिनीका महामन्त्री विक्रम खनाल पार्टीबाट निष्काशित हुनुभएको छ ।  उहाँलाई पार्टीले एक वर्षका लागि सदस्य समेत नरहने गरी निष्कासन गरेको हो ।

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठकले खनाललाई प्रदेशसभा र प्रतिनिधिसभामा पार्टीको आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भन्दै कारबाही गरेको हो ।

प्रकाशित मिति : July 9, 2025 at 5:27 pm