२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

१३ असार, काठमाडाैं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा केही बेर अघि सुरू भएकाे हाे ।  आजको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीको स्पेन भ्रमण लगायतका एजेन्डामा छलफल गर्ने बताइएकाे छ ।

प्रकाशित मिति : 15:00