२१ कार्तिक २०८३, शुक्रबार | Sat Nov 7 2026

११ असार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक सुरु भएको छ । पार्टीको केन्द्रीय कार्यालय ललितपुरस्थित च्यासलमा केहीबेर अघि बैठक सुरु भएको हो ।

बैठकमा विधान महाधिवेशनको पूर्वतयारी, पार्टीको साङ्गठनिक गतिविधि, समसामयिक राजनीतिक विषयलगायतमा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : June 25, 2025 at 3:46 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/