प्रभु महालक्ष्मी लाइफको सञ्चालकमा शमशेर पराजुली नियुक्त
८ असार, काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा शमशेर पराजुली नियुक्त हुनुभएकाे छ । असार ६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले पराजुलीलाई सर्वसाधारण समुहको प्रतिनिधित्व हुनेगरी नियुक्त गरेको हो ।
प्रकाशित मिति : June 22, 2025 at 12:55 pm









