२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

कालो कपडा र निलो रिबन लगाएर संसद पुगे रास्वपा सांसद

६ असार, काठमाडौं । कालो कपडा र निलो रिबनसहित रास्वपा सांसदहरु संसद भवन पुग्नुभएको छ ।  भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको अडान कायमै राख्दै आफूहरूले आज पनि कालो पोशाक र नीलो रिबन लगाएर आएको प्रवक्ता मनिष झाले बताउनुभयो

प्रकाशित मिति : 12:16